डोल्पो टुल्कु च्यारिटिएबल फाउन्डेसनद्वारा ३१ परिवारलाई सहयोग
५ कात्तिक
काठमाडौँ – डोल्पो टुल्कु च्यारिटिएबल फाउन्डेसनले ३१ घर परिवारलाई खाद्य सामाग्री सहयोग गरेको छ ।
फाउन्डेसनको प्राचीन अनुवाद एकमातृ गुरुसंघ नेपालको समन्वयमा सस्थासंग अबद्ध रहेका ३१ जना घरपरिवारका लामाहरुका लागि राहत वितरण गरेको हो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE