पवन आचार्यको पहिलो म्युजिक भिडियो ‘प्रियसी’ सार्वजनिक
१९ कात्तिक
काठमाडौँ – लामो समय देखि मोडलिङ तथा सोन्दर्य क्षेत्रमा आवद्ध रहेका पवन आचार्यको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो मार्फत पवनले म्युजिक भिडियो क्षेत्रमा पाइला चालेका छन् ।
प्रियसी नामक गीतको भिडियोमा पवन आचार्य र अश्मी गुरुङलाई फिर्चड गरिएको छ । सङ्स नेपाल युटुब च्यान मार्फत सार्वजनिक भएको गीतमा बिशाल काफ्लेको आवाज रहेको छ । गीतको भिडियोलाई आशिष् गैरेले निर्देशन गरेको हुन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE