Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

ताप्लेजुङमा गोली हानी शिक्षकको हत्या

१० वैशाख, ताप्लेजुङ – ताप्लेजुङमा एक जना शिक्षकको हत्या भएको छ ।

मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा ५० वर्षका खड्गबहादुर लिम्बुको हत्या भएको हो ।

काकाका छोरा २९ वर्षका प्रताप लिम्बुले खड्गबहादुरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार खड्गबहादुर लिम्बु जालपा आधारभूत विद्यालयमा पढाउनु हुन्थ्यो ।

WRITE COMMENTS FOR THIS ARTICLE