संक्रमितको कुल संख्या १ लाख ८९ हजार नजिक
२१ कात्तिक
काठमाडौं – मुलुकमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ९ सय ९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE