परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूत यान्छीबीच सिंहदरबारमा भेटवार्ता
१८ आश्विन, काठमाडौँ – परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ राजदूत होउ यान्छीबीच आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेटवार्ता भएको छ । भेटवार्तामा खोप सहायता लगायत द्धिपक्षीय हितबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आजै, अमेरिकी विदेशमन्त्री र्यान्डी बेरीले पनि परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नु भएको थियो। राष्ट्रसंघीय महासभामा भाग लिएर स्वदेश फर्किएका परराष्ट्रमन्त्री खड्कालाई राजदूतहरुले भेटेको बताईएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE