Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मुलुकमा १४ सय ७४ संक्रमित थपिए

१५ मंसिर
काठमाडौं –
मुलुकमा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ७४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE