नेकपालाई अहिलेको सत्ता बाँदरको हातमा नरिवल भनेझैँ भयो : वरिष्ठ नेता पौडेल
१७ मंसिर
दमौली – प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सत्ताले गर्दा लोकतन्त्र खतरामा परेको बताउनुभयो ।
बुधबार दमौलीमा प्रेस युनियन तनहुँले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताउनुभएको हो ।
संघीय लोकतान्त्री गणतन्त्रलाई अहिलेको सरकारले बाँदरको हातमा नरिवल बनाएको उहाँले बताउनुभयो । त्यस्तै उनले् पार्टीको महाअधिवेशन पनि समयमा नै हुने बताएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE