Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

राजीनामा दिने तयारी गर्दे प्रधानमन्त्री ओली

१२ फागुन
काठमाडौं –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले तत्काल प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष निकालेको छ ।

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएको जनाइएको छ। प्रधानमन्त्री ओलीले अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई ईंगित गर्नुभएको छ ।

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ, प्रवक्ता ज्ञवालीले भन्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE