Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

गायिका अन्जु पन्तले गरिन् दोस्रो विवाह

१२ फागुन
काठमाडौँ
– गायिका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिएका छन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरिएको छ । गायिका पन्त र कोइरालाको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । विगत एक वर्षदेखि प्रेममा रहेका पन्त र कोइरालाले आज विवाह गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE