Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

मंगलबार घट्यो सुनको भाउ

२५ फागुन
काठमाडौं – सुनको भाउ तोलामा ६ सय रुपैयाँले मंगलबार घटेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको भाउ मंगलबार आरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार १५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE