Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

ओली झन् शक्तिशाली

२६ फागुन
काठमाडौँ –
केपी शर्मा ओलीका ठाउँमा अरू कोही थियो भने सम्भवतस् निकै पहिल्यै प्रधानमन्त्री विशेषण गुमाइसकेको हुन्थ्यो। आफ्नै दलका नेताहरूको घेराबन्दी र सरकारविरुद्ध असहयोगसँग उनी डटेर लडे। र, ढले–ढले–ढले लाग्दालाग्दै पछिल्लो समय झन् शक्तिशाली बनेर उभिएका छन्।

त्यो शक्ति राजनीतिक कौशलले मात्र आर्जेको होइन, सरकारको नेतृत्व गर्दा उनले केही ऐतिहासिक उपलब्धिसमेत हासिल गरेका छन्। त्यसले ओलीको राजनीतिक कदसमेत बढाएको छ। यो खबर आजको अन्पूर्ण पोस्ट दैनिकमा छापिएको छ

WRITE COMMENTS FOR THIS ARTICLE