सेयर कारोवार रकम ५ अर्ब तल, नेप्सेमा दोहोरो अंकको गिरावट
सेयर कारोवार रकम ५ अर्ब तल, नेप्सेमा दोहोरो अंकको गिरावट
२१ असार, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा साताको दोस्रो दिन पनि गिरावट आएको छ ।
सोमबार नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २ हजार ८ सय २२ दशमलव ७३ अंकमा झरेको छ ।
आज बजार परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ ।
हिजो ५ अर्ब माथिको काराबोर भएकोमा बजारमा आज (सोमबार) कारोवार रकम ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँमा झरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE