Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता

२६ फागुन
काठमाडौं – नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०का नेताहरुबीच भेटवार्ता भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE