Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक बस्दै

८ जेठ, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न माओवादी केन्द्रले काकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्दै छ । संसद विघटन भएको अवस्थामा कसरी अगाडि बढ्ने रणनीति तय गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE