प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा
प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा
१३ जेठ, काठमाडौं– संसद विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा पठाइने भएको छ।
प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधिसभा विघटन सम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो । बजेट आउँछ आउँदैन थाहा नभएको अवस्थामा आन्तरिम आदेश दिन नपरेको बताउँदै उनले सबै रिट अब संवैधानिक इजलासमा सुनुवाइ हुने बताए।
प्रतिनिधिसभा विघटनसम्बन्धी आज सुनुवाइ भएका सबै रिटमा राष्ट्रपति कार्यालयलाई बनाइएको छ । यी लगायत संसद विघटनसम्बन्धी पनि अन्य ११ रिट पनि भोलीदेखि संवैधानिक इजलासमा सुनुवाइ हुनेछन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE