Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा ‘फ्ल्यास लाइट’ बालेर प्रदर्शन

१३ जेठ, काठमाडौँ  – प्रतिनिधि सभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।

बिहीबार साँझ आन्दोलनकर्मीहरूले ‘फ्लासलाइट’ जलाएर प्रर्दशन गरेका हुन्। उनीहरूले कोभिड–१९ महामारी नियन्त्रण लगाइएको निषेधाज्ञाले आमनागरिकले समस्या भोग्नु परेको जनाउँदै विकल्प खोज्न ध्यानाकर्षण गराएका छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE