प्रधानमन्त्री ओलीलाई भेट्न ठाकुर र महत्तो बालुवाटारमा
प्रधानमन्त्री ओलीलाई भेट्न ठाकुर र महत्तो बालुवाटारमा
१७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।
सत्ता सहकार्य गरी सरकारमा सहभागीताका विषयमा छलफलका लागि ठाकुर र महत्तो बालुवाटार पुगेको स्रोतले बताएको छ ।
जसपामा सत्ता सहकार्यलाई लिएर सांसदहरु विभाजित छन् ।
जसपाको ठाकुर–महत्तो पक्ष ओली नेतृत्वको सरकारमा सहभागि हुने तयारीमा छ ।
आजको छलफल मन्त्रालय बाँडफाँडमा केन्द्रित रहने स्रोतले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE