Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

थप ६०८५ जनामा कोरोना सक्रमण, ६८ मृत्यु

१८ जेठ, काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै  ६ हजार ८ सय ९८ जना कोरोना सक्रमण निको भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १ सय ६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।

Sponsored
Sponsored

 

 

WRITE COMMENTS FOR THIS ARTICLE