प्युठानमा गाडी दुर्घटना, चालकको मृत्यु
२९ जेठ, काठमाडौँ – प्यूठानमा कार दुर्घटना हुँदा चालकको ज्यान गएको छ । प्यूठानको मल्लरानी गइरहेको ध १ झ ५ नम्बरको कार दुर्घटना हुँदा चालक दाङको तुलसीपुरका प्रकाश आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
बिहान कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका कर्मचारीसहित वनभोज खान मल्लरानी जाँदै गर्दा कार दुर्घटना भएको प्रहरीको भनाइ छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE