Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

प्राविधिक समस्या समाधान भएसँगै नेपाल टेलिकमको मोबाइल सेवा सुरु

९ असार, काठमाडौँ – नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ । आज बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो । तर, अहिले मर्मत गरेर  समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE