लता मंगेशकरले दिइन् कोरोना कोषलाई सात लाख
१९ वैशाख, काठमाडौँ – प्रसिद्ध भारतीय गायिका लता मंगेशकरले कोरोनाविरुद्धको ‘महाराष्ट्र सीएम रिलिफ फन्ड’लाई सात लाख भारु सहयोग गर्नुभएको छ ।
सरकारले लताले गरेको सहयोगबारे ट्विटरमा सेयर गरेको छ।अनियन्त्रित बन्दै गएको कोराना संक्रमणविरुद्धको लडाइँमा भारतलाई चौतर्फी सहयोग आउन थालेको छ। त्यहाँ अक्सिजन, अस्पताल तथा अन्य औषधि अभाव हुन नदिन थुप्रै मुलुकले सहयोगी हात अघि बढाएका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE