रुसले चन्द्रमा र मङ्गल ग्रहमा यान पठाउने
१९ आश्विन,एजेन्सी – रुसले मङ्गल ग्रह र चन्द्रमामा यान पठाउने भएको छ । यान अर्को वर्षको मध्यतिर पठाउने भएको हो । रुसी अन्तरीक्ष अध्ययन केन्द्र रोस्कोमोसका प्रमुख डिमिट्री रोगोजिनले द लुना २५ अटोमेटिक स्टेशन जुलाई र रसियन युरोपियन एक्सोमार्स मिसन सेप्टेम्बर २०२२ मा प्रक्षेपण हुने जानकारी दिनुभयो। रुसले निरन्तर चन्द्रमा र मङ्गल ग्रहमा यान पठाउने गरी काम थालेको छ । सन २०२४, २०२५ र २०२७ मा पनि चन्द्रमामा यान पठाउने भएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE