Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

मानवअधिकार आयोगले सोध्यो शिक्षामन्त्री श्रेष्ठसँग स्पष्टीकरण

१६ असार, काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग स्पष्टीकरण सोधेको छ। मन्त्री श्रेष्ठलाई आयोगकै कार्यालयमा बोलाएर जातीय विभेदको घटनाका दोषीलाई आफ्नो गाडीमा राखी लगेको विषयमा स्प्ष्टीकरण सोधिएको हो।

 

छलफलको क्रममा मन्त्री श्रेष्ठले उक्त घटनामा नहुनुपर्ने कुरा भएको, घटनामा आपूm झण्डासहितको सरकारी गाडीमा नगएको हुन्थ्यो भन्ने महसुस गरेको र भविष्यमा यस्तो घटना नहोहोरिनेमा आफू सचेत रहेको बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE