प्रदेश सांसद थापाको पद खारेज गर्न सर्वोच्चको आदेश
३१ जेठ, काठमाडौँ – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेज भएको छ ।
राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE