युवा संघद्वारा बाँदरको भेषमा प्रदर्शन
युवा संघद्वारा बाँदरको भेषमा प्रदर्शन
५ साउन, काठमाडौं– युवा संघ नेपालले बाँदरजस्तो मुकुण्डो लगाएर विरोध प्रदर्शन गरेका छन् ।
युवा संघ नेपालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघका कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE