४ वटा युट्युब च्यानल सञ्चालक प्रहरीको नियन्त्रणमा
१३ आश्विन, काठमाडौँ –नेपाल प्रहरीले युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वाता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा वटा अनलाइन सञ्चालक रहेका छन् ।
प्रहरी प्रधान कार्यालय साइबर व्युरोका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्ष नबिन्द्र अर्यालका अनुसार पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक, हरेकपलको खबर युट्युब च्यानलका संञ्चालक, सरैचुली मिडिया युट्युब च्यानलका सञ्चालक र मोर्डन टिभी अनलाइन युट्युब च्यानलका सञ्चालक पक्राउ परेका हुन् ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE