Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु

३ साउन, काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बठक सुरु भएको हो।

असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।

आजको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत समेत लिँदैछन्।

WRITE COMMENTS FOR THIS ARTICLE