यी हुन् ओलीले बनाएका स्थायी कमिटी सदस्य, बादल र रायमाझी पनि थपिए
१० बैशाख, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बनाएका छन् ।
स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका नेताहरु भने छैनन् ।
स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुबीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल सदस्य रहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE