जातका कारण कोठा नदिने घरबेटी रिहा
जातका कारण कोठा नदिने घरबेटी रिहा
९ असार, काठमाडौं– जातका कारणले कोठा नदिने घरबेटी सरस्वती प्रधान रिहा भएकी छिन्।
उनलाई जिल्ला जिल्ला सरकारी वकिलको कार्यालयले रिहा गरिदिएको हो ।
टेलिभिजन कार्यक्रम प्रस्तोता रुपा सुनारले दिएको जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारवाही अघि बढाएको थियो ।
सरकारी वकिलको कार्यालयले घरबटीविरुद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरी उनलाई रिहा गरिदिएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE