निर्माणाधिन पुलबाट त्रिशुलीमा खस्दा एक मजदुरको मृत्यु
१२ बैशाख, काठमाडौँ -चितवान ठिमुरा र तनहुँको देवघाट जोड्ने क्रममा निर्माणाधिन पुलबाट त्रिशुलीमा खस्दा एक मजदुरको मृत्यु भएको छ ।
। पुल निर्माणका लागी बनाएको खट भत्किँदा भारत घर भएका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।
दुर्घटनामा परेर ७ जना मजदुर घाइते भएका छन् । भने घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवनका एसपी ओम अधिकारीले जानकारी दिनुभयो ।
आइतबार विहान त्रिशुलीमा मजदुर खसेको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE