Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

थापालाई एआइजीमा बढुवा गर्न सिफारिस

१५ असार, काठमाडौं – प्रहरी नायब महानिरीक्षक (डीआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।गृह मन्त्रालयमा बसेको वढुवा समितिको बैठकले डीआइजी थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा कार्यरत छन्। उनी सँगै भावी आइजीपीका लागि थापा र विश्वराज पोखरेलबीच प्रतिस्पर्था हुने भएको छ।यसअघि पोखरेललाई आइजीपीका एक्लो दाबेदारका रूपमा अघि बढाइएपछि त्यसको आलोचना भएको थियो।

 

WRITE COMMENTS FOR THIS ARTICLE