Date
बुध, चैत्र १४, २०८०
Wed, March 27, 2024

पर्सामा चट्याङ लागेर ३ को मृत्यु

पर्सामा चट्याङ लागेर ३ को मृत्यु

१५ असार, काठमाडौं– मंगालबार बिहान परेको चट्याङले गर्दा पर्सामा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–४ का ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ का २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ का ५० वर्षीय असरतोमी देवी थारु रहेको पर्सा प्रहरीले जनाएको छ ।

यस्तै ४ जना घाइते भएका छन् । देवरवानीमै चट्याङले लागेर ४० वर्षीय राजवंशी महरा भने गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते महराको उपचार भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE