Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

नेपालपक्षीय सांसदलाई दुई दिनभित्र सर्वोच्चबाट हस्ताक्षर फिर्ता निर्देशन

नेपालपक्षीय सांसदलाई दुई दिनभित्र सर्वोच्चबाट हस्ताक्षर फिर्ता निर्देशन

१८ असार, काठमाडौं– नेकपा एमालेले जारी केन्द्रीय कमिटी बैठकमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षीय नेताहरुले गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।

जाारी केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेस गर्दै विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिइएको हो । बैठकमा उक्त प्रस्ताव महासचिव ईश्वर पोखरेलले पेस गरेका थिए ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पार्टीको नेता हो भन्ने तर अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र विपक्षीको हित हुने कार्य गर्ने कुरा स्वीकार्य नहुने बताउनुभएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE