Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

थपिए २२२९ नयाँ संक्रमित, थप १३१६ संक्रमणमुक्त

थपिए २२२९ नयाँ संक्रमित, थप १३१६ संक्रमणमुक्त

२५ असार, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ३१३ जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ३१६ जना निको भएर घर फर्किएका छन् भने २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले नेपालमा हाल २६ हजार ५ सय ९० सक्रिय संत्रमित रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE