Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

प्रधानमन्त्री देउवा बालुवाटार सरे

प्रधानमन्त्री देउवा बालुवाटार सरे

३१ असार, काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्।

सभापति देउवा ९ बजेर ५७ मिनेटमा देउवा बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री देउवा बालुवाटार आएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री नियुक्त भएयता पनि देउवा निजी निवास बूढानिलकण्ठमै बस्दै आएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE