प्रतिनिधिसभा बैठक स्थगित
२५ भदौ,काठमाडौँ-प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी ९जे।बी। टुहुरे० र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।




शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेसंगैँ बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक २७ भदौमा बस्नेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE