Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

नेकपा (एस) को स्थायी कमिटी बैठक बस्दै

२१ आश्विन काठमाडौ-नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ । आज (बिहिबार) बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको हो। आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुंगो लगाईने बुझिएको छ ।

एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने गठबन्धन दलमा सहमति भइसकेको छ । तर दलहरुले अझै कुन कुन मन्त्रालय कसले लिने भन्ने टुंग्याउन सकेका छैनन् ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE