Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

पछिल्लो २४ घण्टामा १६०० जना कोरोना संक्रमणमुक्त

४ फागुन, काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो ।

यसैगरी कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE