Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

समितिको धरहरा, पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन : फोटो फिचर

काठमाडौँ-संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गरेको छ । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले सोमबार ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी दिन अवलोकन गरेको हो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE