Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एकै दिन १ हजार २ सय ४६ जनामा संक्रमण

१ असोज

काठमाडौं – मुलुकमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ४६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE