Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रदेश ५ सभामा कांग्रेस सांसदद्वारा तोडफोड

बुटवल, १९ असोज । प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले  तोडफोड गरेका छन् । प्रमूख प्रतिपक्षी दलका सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका हुन् ।

कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएरहको बेला कांग्रेस सांसदले तोडफोड गरेर र हात हालाहालको स्थिति आएपछि  मुख्यमन्त्री शंकर पोखरेल सभाबाट निस्किएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE