Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नारायणहिटीमा प्रतिगामी कदम विरुद्ध जुत्ता प्रहार

१० फागुन  

काठमाडौं – प्रचण्ड-माधव पक्षका विद्यार्थी संगठन अनेरास्ववियूले नारायणहिटी अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले् कु गरको भन्दै जुत्ता हानेर प्रदर्शन गरेका छन् ।

सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले विभिन्न नारावाजी गर्दै जुत्ता प्रहार गरेका हुन् । केपी ओलीको बिर्गह बनाएर उनीहरुले त्यसलाई ‘प्रतिगमन’ को संज्ञा दिएका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटन गरेपछि प्रचण्ड(माधव समूह आन्दोलन गर्दै आईरहेका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE