Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

प्रथम दोरम्बा राष्ट्रपति रनिङ सिल्डको तयारी पुरा, मंगलबार १० बजे उद्घाटन हुने

२ चैत्र
काठमाडौँ-
प्रथम दोरम्बा राष्ट्रपति रनिङ सिल्डको तयारी पुरा भएको छ । उद्घाटन खेल भोलि विहान १० बजे सुरु हुने मुल आयोजकको उपसमितिका संयोजक तथा दोरम्बा गाउँपालिकाका वडा नं. २ का अध्यक्ष खड्कबहादुर श्रेष्ठले जानकारी दिनुभयो । पालिकास्तरिय प्रथम दोरम्बा राष्ट्रपतिक रनिङ सिल्डमा भलिबल, कराँते, कबड्डी, एथलेटिक्स विधामा प्रतिस्प्रथा हुने छ । यसकालागि पालिकाले ४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

पालिकामा खेलक्षेत्रको विकास गर्न र यस पालिका भित्र लुकेर रहेका खेल प्रतिभालाई प्रोत्साहन गर्न सिल्डले निकै सहयोग गर्ने आयोजकले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE