दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको पूर्वसन्ध्यामा यस्तो देखियो (फोटोफिचर)
सिंहराज योन्जन
२४ चैत्र, दोरम्बा – प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आज ठिक ११ बजेबाट सुरुहुन गइरहेको कार्यक्रमको पुर्ब तयारी अवस्थामा रहेको आयोजक टिमले जनाएको छ ।

सो प्रतियोगिता दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद विकास समिति दोरम्बा– २, को आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुन गएको हो ।





तस्वीर : मनिष रञ्जन बराल
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE