Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने एमाले संसदीय दलको तयारी

३ वैशाख, काठमाडौँ – एमालेका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि नेकपा एमाले कर्णाली प्रदेशसभाका सांसद छलफलमा जुटेका छन् ।

फ्लोर क्रस गरेका सांसदको विषयमा के गर्ने भन्ने निर्णय गर्न एमाले संसदीय दलको बैठक बसेको छ । ‘फ्लोर क्रस’ गर्ने सांसदलाई कारवाहीको सिफारिस गर्ने एमाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE