बादललाई हराउँदै खिमलाल राष्ट्रियसभामा निर्वाचित
६ जेठ, काठमाडौँ – सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
देवकोटाले ५०८८ मतभार पाउनु भयो भने बादलले ४०१४ मतभार पाएको हो ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE