Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

पहिलो डोज खोप लगाएकालाई जसरी पनि दोस्रो डोज उपलब्ध गराइन्छः प्रधानमन्त्री ओली

पहिलो डोज खोप लगाएकालाई जसरी पनि दोस्रो डोज उपलब्ध गराइन्छः प्रधानमन्त्री ओली

१४ जेठ, काठमाडौं– पहिलो डोज खोप लगाएका नागरिकलाई जसरी पनि दोस्रो डोज खोप उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताउनुभएको हो । उहाँले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताउनुभयो ।

उहाँँले नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको पनि बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE