Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

अनेरास्ववियु क्रान्तिकारी रामेछाप जिल्ला बस्नेतको नेतृत्वमा पुनर्गठन

११ आश्विन, काठमाडौँ – अनेरास्ववियू (क्रान्तिकारी) रामेछाप जिल्लाको विस्तारित बैठकले केशव बस्नेतको नेतृत्वमा पदाधिकारी पुनर्गठन गरेको छ । अध्यक्षमा केशव बस्नेत निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा प्रज्ज्वल श्रेष्ठ ,निरोज श्रेष्ठ र पुष्कर योगि निर्वाचित भएका छन ।

त्यस्तै सचिवमा सफल दाहाल हुनु भएको छ भने सह सचिवमा सिंह राज योञ्जन ,लालकाजी दर्लामी र अभिषेक कार्की साथै कोषाध्यक्षमा सबिना गौतम लगायत ७५ सदस्य रामेछाप जिल्ला कमिटी निर्माण गरेका हुन् ।

पहिलो बैठक पछि रामेछाप जिल्लामा अनेरास्ववियू (क्रान्तिकारी)लाई पहिलो र सबैको विद्यार्थी सङ्ठन बनाउन लागिपर्न र शैक्षिक माफीया र दलालिको अन्त्य गर्दै समाजबादि शिक्षा प्राप्तिको लागि अगाडि बढ्ने नब निर्वाचित अध्यक्ष बस्नेतले बताउनुभयो ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE