Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

भारतीय सेनाध्यक्षलाई ‘कालो झण्डा देखाउँछु’ भनेकाे आरोपमा पुण्य गौतम पक्राउ

१९ कात्तिक 
काठमाडौं – युट्युब च्यानलमा विभिन्न विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने पुण्य गौतम पक्राउ परेका छन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेका हुन् ।
 
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन् । भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE