नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने मन्त्रिपरिषद्को निर्णय
नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने मन्त्रिपरिषद्को निर्णय
१९ साउन, काठमाडौं– नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने सरकारको निर्णय गरेको छ ।
सरकारले खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE